जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार २०:०५

थापा र सिंहलाई छाड्ने तयारी


काठमाडौं, १८ जेठ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई छाड्ने तयारी गरिएको छ । आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका थापा र प्रहरी परिसरबाटै पक्राउ परेका सांसद सिंहलाई छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।