काठमाडौं, १९ जेठ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, १९ जेठ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्