जनता टाइम्स

२२ श्रावण २०८२, बिहीबार ०६:४६

प्रहरीमा एसएसपीहरूको पदस्थापन, को कहाँ पुगे ?


काठमाडौं, २२ साउन । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा सरुवा गरिएको छ । गृहमन्त्रीस्तरको निर्णयबाट आजदेखि लागु हुने गरी ११ एसएसपीलाई पदस्थापन गरिएको हो ।
यस्तै, दुई एसएसपीको सरुवा गरिएको छ ।

को कहाँ पुगे ?