जनता टाइम्स

१ पुष २०८२, मंगलवार ०९:०१

एमाले महाधिवेशनः उमेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)


काठमाडौँ, पुस १  ।  नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । प्रारम्भिक नामावली प्रकाशनपछि दाबी, विरोध र उजुरीका लागि दिएको समय सकिएपछि छानबिन गरेर केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।

यस्तो छ अन्तिम नामावलीको सूची :–