काठमाडौ, ६ वैशाख । शेरबहादुर देउवा पक्षले गगन थापालाई नेपाली कांग्रेसको अधिकारिकता दिने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको छ।आइतबार बसेको देउवा पक्षको बैठकले सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको हो।कांग्रेस नेता मीन विश्वकर्माले अदालतको फैसला स्वीकार गरे पनि कतिपय विषयहरू स्वीकार्न नसक्ने खालका भएकाले पुनरावलोकनमा जाने तयारी भएको बताउनुभयो। देउवा पक्षले केन्द्र, प्रदेश र जिल्ला स्तरमै पनि छुट्टै भेला आयोजना गर्ने उहाँले बताउनुभयो ।
गगन थापालाई आधिकारिकता दिने सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने देउवा पक्षको निर्णय













प्रतिक्रिया दिनुहोस्