काठमाडौं, वैशाख ३१ । काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो । शाही केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरे हत्याका प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ । गुल्मीका घिमिरेलाई कीर्तिपुरमा हत्या गरिएको थियो ।
घिमिरे हत्याका मुख्य आरोपीलाई प्रहरीले कीर्तिपुरमा गोली हानेर नियन्त्रणमा लियो













प्रतिक्रिया दिनुहोस्