Untitled Document

मानव वस्तीमा पस्यो हनुमन्ते खोला : डुवानमा पर्यो बालकोट नयाँवस्ती र अमरनगर (हनुमन्तेको बितण्डा फोटो फिचर र भिडियोसहित)

भक्तपुर, असार २८

गएराती देखिको अविरल बर्षापछि आएको बाढीले हनुमन्ते खोला बस्तीमा प्रवेश गर्दा भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं ३ बलकोट नयाँबस्ती पुरै डुवानमा परेको छ । मध्यपुर ठीमी चोक अगाडिबाट हनुमान्ते खोला मानवबस्तीमा पसेको हो ।

हनुमन्ते खोला रातीबाट बालकाुट नयाँबस्ती र अमरनगरतर्फको मानव बस्तीमा पसेको हो । खोला मानव वस्तीमा प्रवेश गरेपछि स्थानीयबासी आतंकित बनेका छन भने डुवानले करोडौंको क्षती भएको छ। झण्डै चार दर्जन पसल डुवानमा परेको र खोलामा पानीको सतह कम नहुँदा थप खतरा बढेको छ ।

 

July 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *