जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १५:३४

यी हुन् सल्यानका पालिका हाँक्ने एमाले नेतृत्व, सूचिसहित


सल्यान, कात्तिक ११ । नेकपा (एमाले) सल्यानका १० स्थानीय तहमध्ये ९ वटा स्थानीय तहहरुमा भएको प्रथम गाउँ तथा नगर अधिवेशनबाट सम्पूर्ण पदाधिकारीहरु सर्वसहमत रुपमा निर्वाचित हुनुभएको छ । सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो ।

जिल्लाका दश स्थानीय तहहरूमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले बताउनुभयो । एक स्थानीय तहमा भने टुंगो लागिसकेको छैन ।

कालिमाटी गाउँपालिका
१. केशर बुढा : अध्यक्ष
२. वीर ब वली : उपाध्यक्ष
३. वेल ब चन्द : सचिव
४. सुमित्रा राना : उप–सचिव
५ मिलन वलि : उप–सचिव सहित ७३ सदस्यीय

बागचौर नगरपालिका
१. घनश्याम शर्मा : अध्यक्ष
२. उपेन्द्र वलि : उपाध्यक्ष
३. मोहन चन्द : सचिव
४. भुपिन भण्डारी : उप–सचिव
५ शोभाराम भण्डारी : उप–सचिव सहित ७५ सदस्यीय

शारदा नगरपालिका
१. मधुसूदन शर्मा : अध्यक्ष
२. राम ब भण्डारी : उपाध्यक्ष
३. महेश देवकोटा : सचिव
४. सुरेन्द्र बुढा : उप–सचिव
५ प्रलाद श्रेष्ठ : उप–सचिव सहित ७५ सदस्यीय

कपुरकोट गापा
१.दोर्ण ब केसी : अध्यक्ष
२. ललिता गिरि : उपाध्यक्ष
३. रुपक बुढा : सचिव
४. इश्वर बुढा : उप–सचिव
५. रुपलाल बुढाथोकी : उप–सचिव सहित ६१ सदस्यीय

त्रिवेणी गापा
१. लोकेन्द्र खडका : अध्यक्ष
२. शोभाराम डांगी : उपाध्यक्ष
३. धनराज तुफान : सचिव
४. मंगल रेउले : उप–सचिव
५. कुन्ता योगी : उप–सचिव सहित ६१ सदस्यीय

छत्रेश्वरि गाँउपालिका
१. ज्ञान ब खडका : अध्यक्ष
२. डुम ब केसी : उपाध्यक्ष
३. देवराज घर्ती : सचिव
४. बसन्त वलि : उप–सचिव सहित ६७ सदस्यीय

कुमाख गाउँपालिका
१. भैरव ब शाह : अध्यक्ष
२. पम्फा खत्री : उपाध्यक्ष
३. तारा बहादुर योगी : सचिव
४. तेजविर कामी : उप–सचिव
५. सुरेश चन्द : उप–सचिव सहित ७० सदस्यीय

शिद्दकुमाख गाप
१. पुष्पा कुमारी बोहरा : अध्यक्ष
२. गोविन्द रेउले : उपाध्यक्ष
३. लिल बहादुर रोका : सचिव
४. गिर्दल रावत : उप–सचिव
५. विरेन्द्र बोहरा : उप–सचिव सहित ६९ सदस्यीय

दार्मा गापा
१. बल ब वलि : अध्यक्ष
२. गणेश बुढाथोकी : उपाध्यक्ष
३. दिपक रोका : सचिव
४. भावना वलि : उप–सचिव
५. दिपक परियार M उप–सचिव सहित ६५ सदस्यीय