जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार ११:४७

यी हुन हुम्लाका सात पालिका र ४४ वडा हाँक्ने एमाले नेतृत्व (सूचीसहित)


हुम्ला, कात्तिक १५ । नेकपा एमाले हुम्लाले सात वटै गाउँपालिका र ४३ ओटा वडामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । एमाले हुम्लाका अध्यक्ष दल रावलले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार ४४ वडामध्ये एक वडामा हिमपातका कारण अधिवेशन हुन सकेन भने ७ ओटै पालिका र ४३ वडामा अधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

यी हुन पालिका र वडा हाँक्ने एमाले नेतृत्व