दाङ, २८ वैशाख । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हो ।
मालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको हिजो निधन भएपछि उहाँको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उहाँले आज मनोनयन दर्ता गराउनुभएको हो । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्