जनता टाइम्स

३० असार २०७९, बिहीबार १२:४९

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो


काठमाडौं ३० असार । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ । यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ ।

४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ । कुल ४८ वटा कारोबार भएको छ ।