जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १८:२९

के तपाईलाई सेक्ससँग सम्बन्धित यी कुरा थाहा छ ?


एजेन्सी, १९ भदौ । सेक्स एउटा यस्तो विषय हो जसको बारेमा हामी जहिले पनि कमै जानकार रहेको देखिन्छ । हामी तपाईलाई केहि यस्ता रोचक कुराहरु बताउन गइरहेका छौँ, जसले तपाईको सेक्स ज्ञानलाई अझ बढाउनेछ ः

अहिले म जवान छु – हप्तामा ३–४ पटक यौनसम्पर्क गर्ने मानिसले आफूलाई ७–७ वर्ष बढी जवान महसुस गर्छन् ।

काम गर्ने शक्ति बढाउनुहोस् – सेक्सले पनि व्यक्तिको काम गर्ने शक्ति बढाउँछ । कुनै पनि कठिन काम गर्नु अघि दिमागलाई ताजा राख्न यौन सम्पर्कले पक्कै मद्दत गर्छ।

पोर्न हेर्नुहोस्,मज्जा लिनुहोस् – विश्वका ६८ प्रतिशत दम्पतीहरू विश्वास गर्छन् कि केही विशेष क्षणमा पोर्न भिडियो क्लिपहरू हेर्दा अझ राम्रोसँग गन्तव्यमा पुग्न मद्दत गर्दछ।

एउटा रिसर्चमा एउटा सत्य यो पनि फेला परेको छ कि महिलाहरु पुरुषले महिलालाई चुम्बन गरेको हेर्न मन पराउँछन् ।

खतरासँग नडराउने – कुनै पनि पुरुषले आफूलाई सुन्दरी महिलाले हेरिरहेको थाहा पाएपछि थप मेहनत गर्न हिचकिचाउँदैन ।

आईटीको कुरा विशेष छ एक सर्वेक्षणका अनुसार आईटी उद्योगसँग जोडिएका मानिसहरु सेक्सप्रति बढी सचेत हुन्छन् र आफ्नो खुशीभन्दा आफ्नो पार्टनरको खुशीलाई महत्व दिन्छन् ।