काठमाडौं, असार ३२ । न्याय परिषद्ले एकैपटक दुई सय सात न्यायाधीशको सरुवा गरेको छ।
न्यायपरिषदले बिहीवार उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गरेको हो । सरुवामा बिशेष अदालतका न्यायाधीशहरू पनि फेरिएका छन्।
प्रधानन्यायाधीश मनोज कुमार शर्माको अध्यक्षतामा बिहीबार न्याय परिषद्को बैठकले सरुवाको निर्णय गरेको हो ।














प्रतिक्रिया दिनुहोस्