काठमाडौं, १४ कात्तिक । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ कायम छ । यता, आज चाँदीको भाउ पनि स्थिर छ । आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्