काठमाडौं, २० कात्तिक । प्रि–ओपन सेसनमा नेप्से सूचक २।०३ अंकले बढेको छ । यससँगै सूचक १९२४२० विन्दुमा आएको छ । ९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।













प्रतिक्रिया दिनुहोस्