काठमाडौं, १५ जेठ । सरकारले कुल बजेटको एक प्रतिशत रकम अनुसन्धान र नवप्रवर्तनमा खर्च गर्ने भएको छ । नवप्रवर्तन, आविश्कार र अनुसन्धानमा सहयोगका लागि शिक्षा मन्त्रालयमा छुट्टै एकाइ गठन गरिने अर्थमन्त्री डा. प्रकाशरण महतले जानकारी दिनुभयो ।
कुल बजेटको एक प्रतिशत अनुसन्धान र नवप्रवर्तनमा गर्ने













प्रतिक्रिया दिनुहोस्