जनता टाइम्स

३१ जेष्ठ २०८०, बुधबार १६:०३

कालिका लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौ, ३१ जेठ । कालिका लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको सेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव १८१६ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।