जनता टाइम्स

१७ असार २०८०, आईतवार १३:३२

प्रिओपन सेसनमा बढ्यो नेप्से सूचक


काठमाडौं, असार १७ । प्रिओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।