काठमाडौं, २९ असोज । आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । यस दिन सो सेसनमा ०.४७ अंक घटेर १८७४.१२ विन्दुमा झरेको छ ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार २०.१६ अंक बढेर १८७४.६० विन्दुमा बन्द भएको थियो । आजको प्रि–ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ ।













प्रतिक्रिया दिनुहोस्