काठमाडौ, २२ पुस । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्चित बज्राचार्य पुनः नियुक्त हुनुभएको छ ।
कम्पनीको सञ्चालक समितिको ४३० औं बैठकले आगामी माघ १ गतेदेखी लागू हुने गरी उहाँलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।













प्रतिक्रिया दिनुहोस्