जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार १३:४८

बढ्यो नेप्से सूचक


काठमाडौं, फागुन २० । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५३ अंकले बढेको छ । यससँगै सूचक १९७२.६२ विन्दमा आएको छ ।

२ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।