जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १५:२५

एमाले प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त


काठमाडौं, फागुन २२ नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला सचेतकमासुनिता बरालले जिम्मेवारी पाउनु भएको

एमाले अध्यक्ष तथा संसदीय दलका नेता सो दलकाअध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौला बराललाई आज उक्त जिम्मेवारी तोक्नुभएको हो

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतकबर्तौलाले नयाँ जिम्मेवारी पाउनु भएको हो

यस्तै बर्तौलाको प्रमुख सचेतकमा बढुवासंगै बराललाई सचेतकको जिम्मेवारीदिइएको हो

सांसदद्वय बर्तौला बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुंछ बर्तौला मकवानपुरबाटनिर्वाचित बराल समानुपातिकबाट निर्वाचित साँसद हुनुहुंछ