जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १६:११

दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं, ४ चैत । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज १०.६२ अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ । यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।