जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १७:५८

प्रधानमन्त्रीबाट आकस्मिक मन्त्रिपरिषद्को बैठक आह्वान


काठमाडौं, १५ चैत्र ।  प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले जानकारी दिनुभयो । बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।