जनता टाइम्स

२ बैशाख २०८२, मंगलवार २०:३५

बालुवाटारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं, २ वैशाख ।  मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो । जारी बैठक नियमित बैठक हो ।