काठमाडौं, असार २९ । सरकारले आजदेखि ७७ वटै जिल्लामा कोभिड १९ विरुद्धको नयाँ खोप अभियान सुरु गरेको छ ।
स्वास्थ्य सेवा बिभागका अनुसार चिनियाँ खोप भेरोसेल आजदेखि साउन २ गतेसम्म र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन साउन ४ गतेदेखि ६ गतेसम्म लगाइने भएको छ । प्रत्येक जिल्लास्थित स्वास्थ्य कार्यालयहरुले तोकेका खोप केन्द्रबाट खोप लगाइने भएको छ । काठमाडौं जिल्लामा ४४ वटा खोप केन्द्र तोकिएको छ ।
यी हुन् खोप केन्द्र

यस्तो छ खोप लगाउने समुह














प्रतिक्रिया दिनुहोस्