काठमाडौं, असोज १४ । देउवा सरकारले एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालय लगायत अन्य निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा गरेको हो ।
सरुवा हुने उपसचिवको सूचीमा अन्य निकायबाट १६ जना उपसचिव गृह मन्त्रालय तानिएका छन् भने गृह मातहतका १६ उपसचिव अन्य निकायमा पठाइएका छन् ।]
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गृह बाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा गरेको हो ।
कहाँ-कहाँ सरुवा ?

















प्रतिक्रिया दिनुहोस्