काठमाडौं, १८ चैत । पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्