काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभाका ४२ निर्वाचन क्षेत्रमा मत गणना जारी छ । यी मध्ये सबैभन्दा धेरै नेकपा एमालेले १० निर्वाचन क्षेत्रमा सुरुवाती अग्रता लिएको छ ।
एमालेले १० स्थानमा अग्रता लिंदा काँग्रेसले १ जितिसकेको छ भने ७ स्थानमा अग्रता लिएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा अग्रता लिंदा राप्रपाले दुई स्थानमा अग्रता लिएको छ ।
जनमत, लोसपा लगायत अन्यले ६ स्थानमा अग्रता लिएका छन् ।













प्रतिक्रिया दिनुहोस्