सुर्खेत, १३ पुस । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा













प्रतिक्रिया दिनुहोस्