जनता टाइम्स

१ आश्विन २०८०, सोमबार १३:४६

तीजको दिन पशुपतिमा जे देखियो (फोटोफिचर)


काठमाडौं, असोज १ । हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुँइचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरमा निकै घुईचो लागेको छ ।

पशुपति क्षेत्र बिकाश कोषले पशुपति नाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरेको थियो । पशुपतिमा निकै हर्षाेल्लाससहित भक्तजनहरुले तीन मनाएका छन ।