काठमाडौं, असोज ८ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोह भब्य बनेको छ । अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उदघाटन गर्नुभएको अधिवेशनमा ब्यापक जनसहभागिता रहेको थियो भने नेताहरुको उपस्थिति पनि बाक्लै थियो ।

प्रतिक्रिया दिनुहोस्