जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार १४:५३

युवा–बिद्यार्थीको प्रदर्शनमा उर्लियो मानवसागर (फोटोफिचर)


काठमाडौं, मंसिर ७ । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुले राजधानीमा आयोजित बिरोध प्रशर्दनमा भब्य बनेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भइरहेको षडयन्त्र र सरकारी निकम्मापनको बिरुद्ध राजधानीमा आज युवा–बिद्यार्थी बिशेष प्रदर्शनमा मानव सागर उर्लिएको हो । एमाले जनसंगठनले तीनकुनेमा बिरोध प्रदर्शन आयोजना गरेका थिए ।