जनता टाइम्स

१९ मंसिर २०८०, मंगलवार १५:२६

केपी ओली नेतृत्वको संकल्प यात्रा टोलीको स्वागतमा जानर्दन शर्मा (फोटोफिचर)


जाजरकोट, मंसिर १९ संवृद्धिका लागि संकल्प यात्राकोनेतृत्वकर्ता नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीसहितको टोलीलाई जाजरकोट रुकुमको सीमाक्षेत्रमा नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मालेस्वागत गर्नुभएको

शर्माले जाजरकोटको रिम्नामा संकल्प यात्रा टोलीलाई स्वागत गर्नुभएको हो ।