जनता टाइम्स

२१ मंसिर २०८०, बिहीबार १७:०१

एमालेको संकल्प यात्राका क्रममा पर्वतमा उर्लियो मानवसागर (फोटो चित्र)


कुश्मा, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पर्वतमा पुग्दा विशाल जनसागर उर्लिएको छ।

नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत कुश्मास्थित बान्द्रेबिडी चौरमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्नका लागि अध्यक्ष ओली पुग्दा पुग्दा नेकपा एमालेका नेता(कार्यकर्तासँगै स्थानीयले भव्य स्वागत गरेका थिए।