जनता टाइम्स

२३ मंसिर २०८०, शनिबार १०:४९

समृद्धिका लागि संकल्प यात्राको एमाले टोली गोरखा आइपुग्दा जे देखियो (फोटोफिचर)


गोरखा, मंसिर २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको हितमा हुने गरी बिदेसी लगानी स्वीकार गर्ने काममा सरकार चुक्न नहुने बताउनु भएको छ ।

बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्राको क्रममा शुक्रवार गोरखा आइपुग्नु भएका एमाले अध्यक्ष ओलीले आज बिहान आयोजित सर्वदलीय अन्तरक्रियामा बोल्दै यस्तो बताउनु भएको हो ।

शुक्रवार साँझ गोरखा आइपुुग्दा अध्यक्ष ओलीसहितको एमाले टोलीलाई बृद्धाबृद्धादेखि बालबालिकासम्मले भब्य स्वागत गरेका थिए ।