जनता टाइम्स

२३ मंसिर २०८०, शनिबार २२:३२

चिसोले रोक्न सकेन नुवाकोटवासीको उत्साह, एमाले टोलीको स्वागतमा रातीसम्मै बसिरहे (फोटोफिचर)


नुवाकोट, मंसिर २३ । समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टोली नुवाकोट आइपुग्दा भब्य स्वागत गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली नुवाकोटको बट्टार आइपुग्दा चार घण्टादेखि कुरेर बसेका स्थानीयवासीले भब्य स्वागत गरेका हुन ।

टोलीको स्वागतका लागि स्थानीयवासी चिसोको कुनै पर्वाह नगरी बसेका थिए ।