जनता टाइम्स

३० मंसिर २०८०, शनिबार १४:३५

अवरोध तोडेर पाँचथरको एमाले सभामा उर्लियो जनसागर (फोटोफिचर)


पाँचथर, मंसिर ३० । नेकपा एमालेको झुलघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोलीलाई पाँचथरमा भव्य स्वागत भएको छ ।

पहिचानवादीले सवैखाले अवरोध गरेपनि हजारौ जनता एमालेको यात्रामा सहभागी भएका छन । पाँचथरमा आयोजित सभामा जनताको बिसाल सहभागिता रहेको हो ।