जनता टाइम्स

१ पुष २०८०, आईतवार १२:३०

फिदिमबाट अध्यक्ष ओली हेलिकप्टरमा चिवाभञ्ज्याङ (भिडियो)


काठमाडौं, १ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँचथरको फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ जानु भएको छ । स्थलमार्गबाट मौसमको प्रतिकुलताले गर्दा हेलिकप्टर प्रयो गर्नुपरेको एमाले प्रदेश अधयक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार अध्यक्ष ओली मध्यपहाडी राजमार्गको पूर्वी विन्दु चिवाभञ्ज्याङमा झण्डोतलन गरेर आजै काठमाडौं फर्कने तयारी छ ।