काठमाडौं, १ पुस । नेकपा (एमाले)ले पश्चिम महाकाली किनारको झुलाघाटबाट सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय झण्डा दिवसको अवसरसमेत पारेर चिवाभञ्ज्याङमा झण्डोत्तोलन गर्दै यात्रा समापनको घोषणा गर्नुभएको हो ।






















प्रतिक्रिया दिनुहोस्