जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार १७:४५

यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय


काठमाडौं, १३ पुस । काठमाडौं । सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । बैठकले नेपाल चीन व्यपार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका पछिल्ला १२ निर्णय