काठमाडौं, पुस १८ । उच्च अदालतको न्यायाधीशमा ३९ जनाको नाम सिफारिस भएको छ ।
आज बसेको न्याय परिषद बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ जना वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरेको हो ।
परिषदले यसअघि बनाएको मापदण्डलाई स्थगित गरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्