जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार २०:०७

राप्रपा चियापानमा देखियो थरिथरीका दृष्य (फोटोफिचर)

काठमाडौं, पुस २७ । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान आयोजना गरेको छ ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा सभापति रवि लामिछानेदेखि प्रमुख दलका शीर्ष नेता सहभागी हुनुभएको छ । चियापानमा थरिथरिका दृष्यहरु देखिएको छ ।

sf7df8f}F, @& k’; M u[xdGqL gf/fo0fsfhL >]i7 k[YjLgf/fo0f zffxsf] #)@cf}F hGdhoGtLsf cj;/df /fli6«o k|hftGq kf6L{n] z’qmaf/ e[s’6Ld08kdf cfof]hgf u/]sf] hnkfg ;df/f]x sfo{qmddf ;l/s x’Fb} . tl:a/ M ljdnaxfb’/ lai6÷/f;;