जनता टाइम्स

१ माघ २०८०, सोमबार १६:४९

माघी पर्वमा टुँडिखेलमा जे देखियो (फोटोफिचर)


काठमाडौं, माघ १ । काठमाडौंसहित मुलुभरका विभिन्न स्थानमा मकर सङ्क्रान्ति अर्थात माघी पर्व हर्षाेल्लासपुर्वक मनाइएको छ ।

आज माघे सङ्क्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी भब्यताका साथ माघी पर्व मनाएका छन ।

मेलामा माघी पर्वमा पाक्ने परिकार र थारु पहिरनले झकिझकाउ बनाइएको थियो । मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरू रहेका छन ।