काठमाडौं, १० फागुन । त्रिभुवन विश्विद्यालय (त्रिवि) को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त हुनुभएको छ ।
उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार आज प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गर्नुभएको हो ।
उपकुलपति सिफारिस समितिले तीन जनाको सिफारिस गरेकोमा प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्