काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट ल्याउनुभएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गर्नुभएको हो ।
https://docs.google.com/document/d/1EpsIktEnHHax5cEznSkAaZ1Acotly0VT/edit?rtpof=true
प्रतिक्रिया दिनुहोस्