काठमाडौं, १३ भदौ । नेकपा एमालेले पोलिटव्यूरो बैठक बोलाएको छ । आज बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटव्यूरो बैठक बोलाएको हो । पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्