काठमाडौं, १७ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तिय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गर्नुभएको छ ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तिय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गर्नुभएको हो ।
वित्तिय संस्था समन्वय विभागमा मनोनित सदस्यहरू:
- भीमकुमार चौधरी, मोरङ
- गणेश यादव, धनुषा
- धरम ब्लोन (लामा), काठमाडौं
- विष्णुप्रसाद घोरासैनी, सिन्धुपाल्चोक
- सुरेन्द्रनाथ शर्मा, कास्की
- चिरञ्जीवी नेपाल, पाल्पा
- ध्रुव पुन, रूकुम पूर्व
- डिलमान चन्द, सल्यान
- दिनेश जोशी, कैलाली
- लक्ष्मी शाह, अछाम
पूर्व आप्रवासी समन्वय विभागमा मनोनित सदस्यहरु:
- रामेश्वर शाह, सिरहा
- यदुनाथ पाण्डे, रुपन्देही
- सुभाष लोहनी, मोरङ
- विज्ञान प्रसाई, झापा
- रामबहादुर कोङलिवा लिम्बू, ताप्लेजुङ
- नविन पोखरेल, झापा
- कृष्णप्रसाद लम्साल, पर्वत
- पूर्ण कोइराला, दैलेख
- उमा कार्की, काठमाडौं
- बालकुमारी सुनार, कैलाली
प्रतिक्रिया दिनुहोस्