काठमाडौं, २८ भदौ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज सार्बजनिक गर्नुभएको हो ।
बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको छ भने मन्त्रिपरिषद्को बैठकले अन्तरिम रुपमा धरहरा संचालनको अनुमति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:
प्रतिक्रिया दिनुहोस्