काठमाडौं, १५ असोज । अदालतले साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका प्रसाईँलाई यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्